इरान र जापान एसिया कपको क्वाटरफाइनलमा

तेहरान । इरान र जापान एसिया कपको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार राति सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले र सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक … Continue reading इरान र जापान एसिया कपको क्वाटरफाइनलमा